नियम ६
सैनिक उपचारिकाले पाउने सुविधा
(१) सैनिक उपचारिकाले देहाय बमोजिमका सुविधाहरू पाउने छन्ः–
(क) नेपाली सेनाले पाए सरहको रासन तथा तोकिएको पोशाक सुविधा ।
(ख) सैनिक अस्पतालभित्र भएको निवास स्थानमा बस्ने सुविधा, तर अविवाहित सैनिक उपचारिकालाई विशेष ग्राहृयता दिइने छ ।
(ग) सेवाको अवधिभर दुई पटक सम्म प्रसूती बिदा ।